दुब्लाएका सलमान खानको भिडियो सार्वजनिक भएपछि प्रशंसक चिन्तित
newsofnepal.com · Sun Jul 19 11:43:30 GMT 2026

बलिउड सुपरस्टार सलमान खानको नयाँ लुक सामाजिक सञ्जालमा भाइरल भएपछि उनका प्रशंसकहरूले स्वास्थ्यप्रति चिन्ता व्यक्त गरेका छन्।
हालै मुम्बईमा आयोजित एक कार्यक्रममा सहभागी भएका सलमान खानको भिडियो सार्वजनिक भएपछि उनी पहिलाको तुलनामा निकै दुब्लाएका र थकित देखिएको भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको हो।
Read full story at source (newsofnepal.com)