नागढुङ्गा सुरुङमार्ग सञ्चालन : सुरुमा इमर्जेन्सी सवारी मात्रै, अन्य सवारीलाई क्रमशः प्रवेश दिइने
khabarhub.com · Sun Jul 19 11:52:00 GMT 2026

काठमाडौं – सिस्नेखोला–नागढुङ्गा (२.६८८ किमि) सुरुङमार्ग सञ्चालनको पहिलो चरणमा एम्बुलेन्स लगायत अत्यावश्यक सवारीसाधनलाई मात्रै प्रवेश गराइने भएको छ ।
Read full story at source (khabarhub.com)