विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्छ- राष्ट्रपति
setopati.com · Sun Jul 19 11:52:00 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राखिनुपर्ने बताएका छन्।
इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।
Read full story at source (setopati.com)