विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्छ - राष्ट्रपति
nepalviews.com · Sun Jul 19 12:02:46 GMT 2026

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राखिनुपर्ने बताएका छन् ।
इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताएका हुन् ।
Read full story at source (nepalviews.com)