भारी वर्षाका कारण माइतघीर जलमग्न (तस्बिरहरु)
ratopati.com · Sun Jul 19 12:05:18 GMT 2026

काठमाडौँ । भारी वर्षाको कारण माइतघीर जलमग्न भएको छ । ढल व्यवस्थापन राम्रो नभएका कारण आइतबार माइतीघर क्षेत्र डुबानमा परेको हो ।
जलमग्न भएपछि सो क्षेत्रमा सवारी साधन र पैदल यात्रीहरुलाई समस्या भएको थियो ।
Read full story at source (ratopati.com)