प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
baahrakhari.com · Sun Jun 28 01:07:09 GMT 2026

काठमाडौं । आइतबार (असार १४) प्रतिनिधिसभाको बैठक बस्दै छ । आज बिहान ११ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक बोलाइएको हो ।
बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची तय भएको छ ।
Read full story at source (baahrakhari.com)