फुटको दिशामा कांग्रेस : साउनभित्रै काठमाडौंमा राष्ट्रिय भेला गर्ने इतरको निर्णय
khabarhub.com · Sun Jul 19 12:13:40 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसको इतर समूहले साउनभित्रै काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । शुक्रबार चुनदेवीमा पत्रकार सम्मेलन गर्दै उक्त समूहले राष्ट्रिय बहस र छलफलमार्फत पार्टीको नीतिगत दिशा तय गर्न भेला डाकेको बताएको हो ।
Read full story at source (khabarhub.com)