विश्वकप फुटबलको प्रत्यक्ष प्रशारणमा दोहोरो शुल्क लिएर अनुमतिबिना विज्ञापन प्रशारण
corporatenepal.com · Sun Jul 19 12:15:19 GMT 2026

काठमाडौं । जारी फिफा विश्वकप फुटबल २०२६ को प्रत्यक्ष प्रशारणमा बिना अनुमति विदेशी कन्टेन्टमा नेपाली विज्ञापन प्रशारण गरी १५ करोड रुपियाँभन्दा बढी ठगी गरेको खुलासा भएको छ ।
विज्ञापनसम्वन्धी नियमावलीको ७७ (११)अनुसार विदेशी कन्टेन्टमा विज्ञापन प्रशारण गर्दा पहिले विज्ञापन बोर्डबाट स्वीकृति लिनुपर्नेमा त्यस्तो नगरी प्रशारण गरेको पाइएको हो । अहिले विश्वकप फुटबल हिमालय टेलिभिजनको खेल च्यानल हिमालयन स्पोर्टस एचडी तथा डिशहोमको मोवाइल एप डिगोले प्रत्यक्ष प्रशारण हुँदै आएको छ ।
Read full story at source (corporatenepal.com)