बिपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्न देउवा समूहले प्रकाशमानको संयोजकत्वमा बनायो समिति
nepalpress.com · Sun Jul 19 12:24:45 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले साउन ६ गते छुट्टै बिपी स्मृति दिवस मनाउँदै छ । आज चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरेर ६ गते आफूहरूले कार्यक्रम गर्न लागेको जानकारी गराए ।
कार्यक्रम व्यवस्थापनका लागि पूर्व उपसभापति प्रकाशमान सिंहको संयोजकत्वमा आयोजक समिति गठन गरेको बताए । सोही दिन राष्ट्रिय भेलाको मिति घोषणा गर्ने इतरपक्षको तयारी छ ।
Read full story at source (nepalpress.com)