हेटौँडाबाट जाने सबै मार्गमा यातायात सेवा सञ्चालन
kendrabindu.com · Sun Jul 19 12:28:18 GMT 2026

बागमती । हेटौंडाबाट आवागमन हुने सबै राजमार्गमा आज बिहानैदेखि सवारीसाधन सञ्चालन भइरहेका छन् ।
मनसुनजन्य विपद्बाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार सूचना जारी गरी शनिबार साँझ ८ः०० बजेदेखि आज बिहान ५ः०० बजेसम्मका लागि हेटौँडा हुँदै देउराली काठमाडौँ जाने सवारीसाधनलाई चौकीटोलमा रोकेको थियो ।
Read full story at source (kendrabindu.com)