ज्ञानेन्द्र शाहीको आक्रोशपूर्ण अभिव्यक्तिबारे मिराज ढुंगाना- मान्छे हो, भावना विस्फोट हुन्छ
nepalpress.com · Sun Jul 19 12:48:59 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमा रास्वपा समर्थकहरूप्रति दिएको आक्रोशित अभिव्यक्तिको जेनजी अभियन्ता मिराज ढुंगानाले बचाउ गरेका छन् ।
लोकतन्त्र, वाक् स्वतन्त्रता र पदीय मर्यादाका विषयमा चर्चा गर्दै उनले शाहीको प्रतिक्रियालाई स्वाभाविक मानेका हुन् ।
Read full story at source (nepalpress.com)