गुणस्तरीय र दिगो पूर्वाधार निर्माणमा इन्जिनियरको भूमिका निर्णायक : ऊर्जामन्त्री
onlinekhabar.com · Sun Jul 19 12:55:45 GMT 2026

३ साउन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मुलुकको समृद्धिका लागि गुणस्तरीय र दिगो पूर्वाधार निर्माणमा इन्जिनियरहरूको भूमिका र जिम्मेवारी महत्त्वपूर्ण रहेको बताएका छन् ।
आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
Read full story at source (onlinekhabar.com)