राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
khabarhub.com · Sun Jul 19 13:07:38 GMT 2026

चितवन – स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग आज राति १० बजेदेखि बन्द गर्ने भएको छ ।
Read full story at source (khabarhub.com)