डुबानमा काठमाडौँका मुख्य क्षेत्रहरू [फोटोफिचर]
hamrakura.com · Sun Jul 19 00:00:00 GMT 2026
काठमाडौँ । माइतीघर, अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबार लगायतका आसपासका क्षेत्रहरू सामान्य वर्षामा पनि डुबानमा पर्ने क्रम अझै रोकिएको छैन। आइतबार पनि माइतीघर सहितका क्षेत्रहरू डुबानमा परेका छन् ।
वर्षा निरन्तर आएसँगै डुबानका क्षेत्रहरू अझै बढ्न सक्छन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता प्रकाशकुमार राईका अनुसार माइतीघर क्षेत्र ओरालोमा अवस्थित भएकाले वरपरको सबै पानी बगेर सोही स्थानमा जम्मा हुने गरेको छ।
Read full story at source (hamrakura.com)