एमाले अध्यक्ष ओलीले भने- नेपालको राजनीति दिशाहीन ढंगले चलिरहेको छ
nepalnews.com · Sun Jul 19 13:13:52 GMT 2026

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपालको राजनीति दिशाहीन, विधिहीन र थितिविहीन ढंगले चलिरहेको टिप्पणी गरेका छन्।
पार्टी संसदीय मामिला विभागको आयोजनामा पार्टी कार्यालयमा आइतबार सांसदहरूसँगको अन्तर्क्रियामा उनले २३ र २४ भदौपछि मुलुकको राजनीति दिशाहीन भएको टिप्पणी गरे। ओलीले लोकतन्त्रमा सरकार परिवर्तन गर्ने कानुनी र संवैधानिक बाटा भए पनि अहिलेको सरकार निर्माणको प्रारम्भ नै हत्या हिंसा, तोडफोड, कब्जा आगजनीको आधारबाट बनेको आरोप लगाए।
Read full story at source (nepalnews.com)