फेमेखोलाको पहुँच मार्गमा पहिरो रोक्न वृक्षरोपण
gorkhapatraonline.com · Sat Jun 06 15:27:16 GMT 2026

पाँचथरको फेमेखोला पहुँच सडक क्षेत्रमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ । पूर्वाधार विकास कार्यालय, पाँचथरले सडक संरक्षण, पहिरो नियन्त्रण र जोखिम न्यूनीकरणका लागि उक्त कार्यक्रम आयोजना गरेको हो।
कार्यालयले जस्लाई जैविक इन्जिनियरिङ (बायो–इन्जिनियरिङ) प्रवर्धन भनेको छ ।
Read full story at source (gorkhapatraonline.com)