राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
nepalviews.com · Sun Jul 19 13:42:07 GMT 2026

चितवन । स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग आज राति १० बजेदेखि बन्द गर्ने भएको छ ।
जिल्लाका विभिन्न स्थानहरुसहित धादिङलगायत जिल्लामा पहिरोको जोखिम भएकाले नारायणगढ–मुग्लिन–काठमाडौं सडक राति १० बजेपछि बन्द रहने जनाएको छ ।
Read full story at source (nepalviews.com)