नयाँ पुस्ताको चाहनालाई सम्बोधन गर्ने गरी आर्थिक क्रियाकलापलाई अघि बढाऔँ : राष्ट्रपति
barnanmedia.com · Sun Jul 19 13:37:23 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ पुस्ताको चाहना र आकाङ्क्षालाई सम्बोधन गर्ने गरी उत्पादन रोजगारी र आर्थिक क्रियाकलापलाई तीव्र रूपमा अघि बढाउनु आजको आवश्यकता रहेको बताएका छन्।
आइतबार इन्जिनियर्स एशोसिएसनको ६४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।
Read full story at source (barnanmedia.com)