संखुवासभामा ज्येष्ठ नागरिकलाई घरमै लालपुर्जा
onlinekhabar.com · Sun Jul 19 13:46:49 GMT 2026

३ साउन, संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१० मा अशक्त जेष्ठ नागरिक र वृद्धवृद्धालाई घरमै पुगेर लालपुर्जा प्रदान गरिएको छ ।
विशेष नापी कार्यालय चैनपुरले नक्सानाप सकिएका चैनपुर–१० मा अशक्त जेष्ठ नागरिक र वृद्धवृद्धालाई घरमै पुगेर लालपुर्जा वितरण गरेको हो ।
Read full story at source (onlinekhabar.com)