वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
nepalviews.com · Thu Jun 04 11:54:34 GMT 2026

दोधारा चाँदनी । निर्माण कार्य अलपत्र पारिएका कञ्चनपुरका १५ वटा सडक आयोजनाका ठेक्का तोडिएको छ ।
पूर्वाधार विकास कार्यालयले निर्माण व्यवसायी र पूर्वाधार विकास कार्यालयबीच भएको सम्झौताअनुसार ठेक्का सम्पन्न गरिसक्नुपर्नेमा थप म्यादसमेत समाप्त भइसक्दा पनि काम सम्पन्न नभएपछि ती आयोजनाका ठेक्का तोडेको हो ।
Read full story at source (nepalviews.com)