फिफा विश्वकप : पोर्चुगल र कोलम्बिया गोलरहित बराबरीमा खेल्दै
nagariknews.nagariknetwork.com · Sun Jun 28 01:07:11 GMT 2026
फिफा विश्वकप २०२६ अन्तर्गत को खेलमा पोर्चुगल र कोलम्बिया गोलरहित बराबरीमा खेलिरहेका छन्।
समूह ‘के’को यो खेलको ७१औं मिनेटमा पनि दुवै टोलीले गोल गर्न सकेका छैनन्।
Read full story at source (nagariknews.nagariknetwork.com)