किम जोङ उनले आफ्नी आमाको बारेमा किन कहिल्यै कुरा गर्दैनन् ?
lokaantar.com

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले सत्ता सम्हालेको १५ वर्ष भइसक्यो । तर, यस अवधिमा उनले आफ्नी आमाको नाम सार्वजनिक रूपमा एक पटक पनि उच्चारण गरेका छैनन्।
उत्तर कोरिया जस्तो देशका शासकको वैधानिकता 'माउन्ट पेक्टु' भनिने पवित्र मानिएको रक्तशृङ्खलामा अडिएको हुन्छ, त्यहाँ किमको आमाको परिचय एउटा यस्तो रहस्य बनेको छ जसले सत्ताको जग नै हल्लाउन सक्ने ठानिएको छ।
Read full story at source (lokaantar.com)