सुदूरपश्चिममा ९३ प्रतिशतभन्दा बढी रोपाइँ
nepalviews.com · Sun Jul 19 14:18:11 GMT 2026

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा यस वर्षको हालसमम ९३ दशमलव ४७ प्रतिशत रोपाइँ भएको छ ।
कृषि विकास निर्देशनालय, दिपायलका अनुसार प्रदेशभर धान रोप्न योग्य एक लाख ५४ हजार ९५० हेक्टर क्षेत्रफलमध्ये शुक्रबारसम्म एक लाख ४४ हजार ८२९ हेक्टरमा रोपाइँ भएको हो ।
Read full story at source (nepalviews.com)