जावलाखेल भलिबल प्रशिक्षण केन्द्र अब इन्डोर
neplays.com · Sun Jul 19 14:32:00 GMT 2026
वि.सं. २०३५ सालमा स्थापना भएको जाउलाखेल भलिबल प्रशिक्षण केन्द्र सम्भवतः नेपालकै पहिलो भलिबल प्रशिक्षण केन्द्र हो।
करिब ३८ वर्षको इतिहास बोकेको यस केन्द्रले नेपाली भलिबलमा छुट्टै पहिचान स्थापित गरेको छ। स्थापना कालदेखि हालसम्म यस केन्द्रले एक दर्जनभन्दा बढी राष्ट्रिय महिला खेलाडी उत्पादन गरेको छ भने पुरुष खेलाडी पनि उल्लेख्य संख्यामा राष्ट्रिय टोलीसम्म पुगेका छन्।
Read full story at source (neplays.com)