भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद
khabarhub.com · Sat Aug 29 14:48:31 GMT 2026

काठमाडौं – नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली सेनाले गरेको सहयोगप्रति भारतीय नागरिक तथा भारत सरकारका तर्फबाट धन्यवाद दिइएको छ।
बाढीका कारण प्रभावित क्षेत्रमा अलपत्र परेका भारतीय पर्यटक, तीर्थयात्री तथा कामदारको नेपाली सेनाले उद्धार गरी सुरक्षित स्थानमा पुर्याउनुका साथै खाना र आश्रयको व्यवस्था गरेको भन्दै भारतका विदेशमन्त्री एस जयशंकरले नेपाली सेना र नेपाल सरकारप्रति आभार व्यक्त गरेका छन्।
Read full story at source (khabarhub.com)