अनलाइन सिष्टम ह्याक गरी ३५ लाखको टिकट खरिद, साइबर ब्यूरोले गरायो सचेत
ictsamachar.com · Thu Jun 08 05:36:00 GMT 2023
नेपालमा अनलाइन प्रणालीको माध्यमबाट सेवा दिने काम दिनप्रदिन बढिरहेको छ। सरकारी सेवा, निजी क्षेत्र र मिडिया जगत तथा उद्योग, बैंक र ट्राभल एजेन्सीलगायतले दैनिक कारोबार सकभर अनलाइनबाटै दिइरहेका छन् । तर, यी सेवाहरु प्रभावकारी भइरहँदा भने विदेशी ह्याकरहरुले निसानामा लगाइसकेका छन् ।
पछिल्लो समय विदेशी ह्याकरले जहाजको टिकट काट्ने विभिन्न नेपाली ट्राभल एजेन्सीलाई निशानामा राखी बैंकको रकम चोरी गरेको पाइएको छ। नेपाल प्रहरीको साइबर ब्यूरोमा रकम चोरी भएको भन्दै ट्राभल एजेन्सी सञ्चालकहरुले उजुरी दिएपछि उक्त रहस्य खुलेको हो।
Read full story at source (ictsamachar.com)