आईजीपी कार्की थाइल्यान्ड प्रस्थान
barnanmedia.com · Sun Jul 19 14:35:34 GMT 2026

प्रहरी महानिरीक्षक दानबहादुर कार्की थाइल्यान्ड प्रस्थान गरेका छन्।
संघीय अनुसन्धान ब्युरो (एफबीआई) र रोयल थाइ पुलिसको आयोजनामा सञ्चालन हुने अन्तरदेशीय संगठिन अपराध सम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन कार्की आइतबार दिउँसो त्यसतर्फ प्रस्थान गरेका हुन्।
Read full story at source (barnanmedia.com)