नियम ल्याएर सरकार बेपत्ता, पानी जारमा ‘एम्बुसिङ’ मापदण्ड अलपत्र
onlinekhabar.com · Sun Jul 19 14:47:49 GMT 2026

३ असार, काठमाडौं । बजारमा उपलब्ध पिउने पानी (बोतल तथा जार) को गुणस्तर सुनिश्चित गर्न र वातावरणीय प्रदूषण न्यूनीकरण गर्न सरकारले तोकेको नयाँ मापदण्डको समयसीमा सकिए पनि कार्यान्वयन अत्यन्तै फितलो देखिएको छ ।
सरकार आफैं नियम ल्याउने तर कार्यान्वयनका लागि सिन्को नभाँच्ने प्रवृत्तिका कारण पानी जार व्यवस्थित गर्ने योजना कागजमै सीमित भएको छ ।
Read full story at source (onlinekhabar.com)