उपत्यकामा सडक जलमग्न
nepalnews.com · Sun Jul 19 15:00:33 GMT 2026

काठमाडौं। लगातारको वर्षापछि काठमाडौँ उपत्यकाका विभिन्न सडक जलमग्न भएका छन्।
ट्राफिक प्रहरीले सडक जलमग्न हुँदा सवारीसाधन आवतजावतमा असर पुगेको जानकारी दिएको छ।
Read full story at source (nepalnews.com)