धनगढीमा अनलाइनमार्फत अवैध मुद्रा कारोबार गर्ने दुई भारतीयसहित नौजना नियन्त्रणमा
baahrakhari.com · Sun Jul 19 15:05:01 GMT 2026

धनगढी । कैलाली प्रहरीले अनलाइन सफ्टवेयर प्रयोग गरी अवैध मुद्रा कारोबारमा संलग्न रहेको आरोपमा धनगढीमा दुई भारतीयसहित नौजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, धनगढी उपमहानगरपालिका–४ स्थित एक घरमा फ्ल्याट भाडामा लिएर युवायुवतीलाई राखी सफ्टवेयरमार्फत अवैध मुद्रा कारोबार भएको जनाइएको छ । प्रहरी टोलीले खानतलासी आधारमा उनीहरूलाई पक्राउ गरेको कैलाली जिल्ला प्रहरी कार्यालयका सहप्रपक्ता प्रहरी निरिक्षक कैलाशसिह विष्टले जानकारी दिए ।
Read full story at source (baahrakhari.com)