अस्पतालबाट डिस्चार्ज भए सैफ अली खान
deshsanchar.com · Tue Jan 21 17:09:42 GMT 2025

बलिवुड अभिनेता सैफ अली खान अस्पतालबाट डिस्चार्ज भएका छन्।
आफ्नै घरमा छुरा प्रहार भएको पाँच दिनपछि सैफ अली खानलाई मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज गरिएको हो।
Read full story at source (deshsanchar.com)