६५० किलोमिटरको रेन्ज दिने बिजुली कार ‘आयन भी’ नेपाली बजारमा, मूल्य ७० लाख
techpana.com · Tue Jan 21 17:20:08 GMT 2025

काठमाडौं । सीजी मोटर्सले नेपाली बजारमा जीएसी ब्रान्डको आयन भी (Aion V) मोडेल सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रम आयोजना गर्दै कम्पनीले यो बिजुली कार सार्वजनिक गरेको हो ।
Read full story at source (techpana.com)