शव गाड्नु नष्ट गर्नु होइन, संरक्षण गर्नु हो : स्वास्थ्य मन्त्री मेहता
swasthyakhabar.com · Sat Aug 29 14:54:12 GMT 2026

काठमाडौं — स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले रसुवामा बाढीपहिरोका क्रममा भेटिएका तर तत्काल पहिचान हुन नसकेका शव गाड्नु नष्ट गर्नु नभई संरक्षण गर्नु भएको स्पष्ट पारेकी छन्।
मन्त्री मेहताका अनुसार शव कुहिने क्रममा वातावरणीय तथा सार्वजनिक स्वास्थ्यमा जोखिम बढ्न सक्ने भएकाले सम्भावित संक्रमण तथा महामारीको जोखिमलाई ध्यानमा राखी प्रचलित स्वास्थ्य मापदण्ड र कानुनी प्रक्रियाअनुसार शवको सुरक्षित व्यवस्थापन गरिएको हो।
Read full story at source (swasthyakhabar.com)