१ हजार २५० मेट्रिकटन डिएपी मल सोमबार नेपाल आइपुग्ने
canadanepal.com · Sun Jul 19 15:23:25 GMT 2026

काठमाडौ - कृषि, वन तथा पर्यावरण मन्त्रालयले एक हजार २५० मेट्रिकटन डिएपी रासायनिक मल सोमबार नेपाल आइपुग्ने जनाएको छ।
‘ग्लोबल टेन्डर’मार्फत खरिद गरिएको ३० हजार मेट्रिकटन डिएपी मल भारतको कोलकाता बन्दरगाहमा गत जुलाई १० मा आइपुगेको थियो। उक्त मलमध्ये एक हजार २५० मेट्रिकटन मल साउन १ गतेदेखि नेपालतर्फ ढुवानी सुरु गरिएको मन्त्रालयले जनाएको छ।
Read full story at source (canadanepal.com)