स्थानीय अर्थतन्त्र सुदृढ बनाउन युवा सहभागिता
gorkhapatraonline.com · Fri Dec 26 17:50:24 GMT 2025

स्थानीय अर्थतन्त्रको सशक्तीकरणका लागि युवा सहभागिता अपरिहार्य रहेको बक्ताहरुले बताएका छन् । नेपालगञ्जमा आज आयोजित नीति संवाद तथा कार्यशाला गोष्ठीमा सहभागीले यस्तो बताएका हुन् ।
लुम्बिनी प्राविधिक विश्वविद्यालय, नेपालगञ्ज–बाँकेको ओजमा आयोजित कार्यक्रममा नीति निर्माणदेखि कार्यान्वयनसम्म युवाको अर्थपूर्ण भूमिकामाथि छलफल गरिएको हो ।
Read full story at source (gorkhapatraonline.com)