मुक्त हरवा चरवाको १० बुँदे बर्दिबास घोषणापत्र जारी
khabarhub.com · Sun Jul 19 15:44:33 GMT 2026

जनकपुरधाम – मुक्त हरवा चरवा समुदायको जलवायु न्याय, सामाजिक समावेशीकरण तथा भूमि र वन अधिकार सुनिश्चित गर्नुपर्ने लगायतका १० बुँदे ‘बर्दिबास घोषणापत्र–२०८३’ जारी गर्दै मधेस प्रदेशस्तरीय दलित अधिकार सम्मेलन सकिएको छ ।
Read full story at source (khabarhub.com)