कोहलीको ब्याटिङ चलेसँगै आईपीएलको १८ औँ संस्करणमा बैंगलुरूको विजयी शुरुआत
hamrakura.com · Sat Mar 22 00:00:00 GMT 2025
काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलको १८ औँ संस्करण शनिबारदेखि शुरु भएको छ । कोलकातामा भएको उद्घाटन खेलमा कोलकाता नाइट राइडर्स पराजित भएको छ ।
कोलकातालाई रोयल च्यालेन्जर्स बैंगलुरूले ७ विकेटले हराएको हो । १७५ रनको चुनौती बैगलुरूले १६ ओभर २ बलमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।
Read full story at source (hamrakura.com)