चित्रे–घोडेपानी सडक स्तरोन्नति र घोडेपानी–उल्लेरी सडकले जोड्छौँ : मुख्यमन्त्री पाण्डे
baahrakhari.com · Fri Dec 01 17:28:20 GMT 2023
घोडेपानी (म्याग्दी) । गण्डकी प्रदेश सरकारका मुुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले म्याग्दीको पर्यटकीयस्थल घोडेपानीलाई कास्कीसँग सडक सञ्जालले जोड्ने र चित्रेदेखि घोडेपानी जोड्ने सडक स्तरोन्नति गरिने बताएका छन् ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको समीक्षा कार्यक्रममा सहभागी हुन आज म्याग्दीको घोडेपानी आएका मुख्यमन्त्री पाण्डेले स्थानीयले आयोजना गरेको स्वागत कार्यक्रममा पदमार्गको महत्व बचाउँदै सडक पूर्वाधार निर्माण गरिने बताए ।
Read full story at source (baahrakhari.com)