एउटै मञ्चबाट सम्बोधन गर्दै ओली, प्रचण्ड र माधव
nepalviews.com · Sun Jun 28 01:34:02 GMT 2026

काठमाडौँ । नेपाली राजनीतिका प्रमुख कम्युनिस्ट नेताहरू आज (आइतवार) एउटै मञ्चमा सँगै देखिने भएका छन् ।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले राजधानीको राष्ट्रिय सभागृहमा आयोजना गर्न लागेको एक विशेष समारोहमा उनीहरू एकै ठाउँमा जुट्न लागेका हुन् ।
Read full story at source (nepalviews.com)