‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’
ratopati.com · Sat Aug 29 15:02:54 GMT 2026

काठमाडौँ, १३ भदौः आज अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा शव फेला परेका छन् । नेपाल प्रहरीका अनुसार १४८ महिला, २६८ पुरुष, २२ बालिका, २० बालक र २११ आंशिक अङ्गसहितको शव फेला परेको छ ।
रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४९, चितवनमा २४८, गोरखामा ५४, तनहुँमा ३१, नललपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ७५ वटा शव फेला परेको प्रहरी तथ्याङ्क छ ।
Read full story at source (ratopati.com)