खाद्य लिमिटेडको अतिक्रमित जमिन खाली गरियो
gorkhapatraonline.com · Thu May 09 17:15:20 UTC 2024

बेदकोट (कञ्चनपुर), वैशाख २७ गते । कञ्चनपुरको महेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डेढ बिघाभन्दा बढी जमिन अतिक्रमण गरी बनाइएका संरचना खाली गरिएको छ ।
सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने अभियानअन्तर्गत भीमदत्त नगरपालिका –४ महेन्द्रनगर बसपार्कनजिक घर टहरा बनाएर व्यापार व्यवसाय सञ्चालन गर्दैआएका व्यापारीले जमिन खाली गरेका हुन् ।
Read full story at source (gorkhapatraonline.com)