मधेश सरकारबाट बाहिरिने एमाले र माओवादीको तयारी
farakdhar.com · Thu May 09 17:17:53 UTC 2024

नेकपा एमाले र माओवादीले मधेश सरकारबाट बाहिरिने तयारी गरेका छन् । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन भएपछि उनीनिकट मुख्यमन्त्री सरोजकुमार यादवलाई अल्पमतमा पार्न एमाले र माओवादीले सरकार छाड्ने तयारी गरेका हुन् ।
यी दुई दल प्रदेश सरकारबाट समर्थन फिर्ता लिएर नयाँ सरकार गठनको तयारीमा जुटेका छन् । एमाले र माओवादीबीच बिहीबार जनकपुरमा नयाँ सरकार गठनबारे वार्तासमेत भएको बताइएको छ ।
Read full story at source (farakdhar.com)