चन्द्रमाका खाडलहरू बिग्रिएका अन्तरिक्षयानका ‘डम्पिङ साइट’ बनाइँदै
baahrakhari.com · Fri Dec 26 18:03:51 GMT 2025

काठमाडौं । चन्द्रमाको सतहमा रहेका खाडलहरूले अन्तरिक्षयान वा स्याटेलाइटहरूका लागि बिसर्जनस्थलको काम गर्न सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् ।
चन्द्रमाको कक्षमा पठाइएका निष्क्रिय (मृत) स्याटेलाइटहरू र अन्य हार्डवेयरलाई ती खाडलहरूमा फाल्न सकिने अनुसन्धानकर्ताहरूको भनाइ छ । यद्यपि, तिनलाई यस्ता खाडलहरूमा फाल्दा ती स्थानहरू सांस्कृतिक र वैज्ञानिक रूपमा महत्त्वपूर्ण नहुन् भन्ने कुरामा ध्यान दिइने बताइएको छ ।
Read full story at source (baahrakhari.com)