प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
nepalnews.com · Sun Jun 28 01:51:23 GMT 2026

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ। संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ।
आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाने कार्यसूची रहेको छ भने प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले ‘महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।
Read full story at source (nepalnews.com)