उज्बेकिस्तानविरुद्ध कंगो ३-१ ले अघि
barnanmedia.com · Sun Jun 28 01:39:58 GMT 2026
फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी खेलमा डीआर कंगोले उज्बेकिस्तानविरुद्धको अग्रता बढाएको छ।
खेल अन्तिममा पुग्दै गर्दा डीआर कंगेले ३ र उज्बेकिस्तानले १ गोल गरेका छन्।
Read full story at source (barnanmedia.com)