नवलपुरममा पहिचान नभएका शवलाई भोलिदेखि जमिन मुनी व्यवस्थापन गरिने
annapurnapost.com · Sat Aug 29 15:12:50 GMT 2026

नवलपुर : रसुवाको भोटेकोशी नदिमाआएको विनाशकारी बाढीपछि बगेर नवलपुरको नारायणी नदी तटीय क्षेत्रमा फेला परेका तर पहिचान हुन नसकेका शवहरूलाई डिएनए नमुना संकलन गरी भोलिदेखि जमिनमुनि व्यवस्थापन गरिने भएको छ।
नवलपुर क्षेत्रमा हालसम्म कुल १८४ वटा शव र ५४ वटा मानव अङ्ग (टुक्रा शव) फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार फेला परेका ठूलो संख्याका शवहरूमध्ये हालसम्म ४ वटा शवको मात्रै पूर्ण रूपमा सनाखत हुन सकेको छ।
Read full story at source (annapurnapost.com)