त्रिशुली 'थ्री ए' सुरुङको माथिल्लो भागमा पुग्यो उद्धार टोली, भित्र छिर्ने प्रयास जारी
baahrakhari.com · Sat Aug 29 15:17:00 GMT 2026

काठमाडौं । त्रिशुली 'थ्री ए' सुरुङमा फसेकालाई उद्धार गर्न गएको टोलीले सुरुङको माथिल्लो भागमा पुगेको छ ।
त्यहाँबाट भित्र हावा पठाउने काम सुरु भएको जानकारी गृहमन्त्री सुधन गुरुङले दिएका छन् । उद्धार टोली आजै सुरुङभित्र पस्ने तयारीमा रहेको उनले बताएका छन् । ''हामीले सानो प्वालबाट हावा पठाउन सुरु गरेका छौँ । अब खन्ने काम सुरु गरी उद्धार टोली पनि भित्र पठाउनेछौँ,'' उनले भनेका छन् ।
Read full story at source (baahrakhari.com)