बागलुङमा सुरु भयो ‘सेतो रगत’ उत्पादन
ekantipur.com · Sun Feb 08 09:16:42 GMT 2026

बागलुङ — नेपाल रेडक्रस सोसाइटी बागलुङको रत्तसंचार केन्द्रमा सेतो रगत (एफएफपी र पिआरपी) उत्पादन सुरु भएको छ ।
गण्डकी प्रदेश सरकार, बागलुङ समाज जापान र स्थानीय पालिकाले सहयोग गरेपछि ७० लाख लागतमा ‘प्लेटलेट प्लाज्मा’ र ‘फ्रेस फ्रेजन प्लाज्मा’ उत्पादन सुरु भएको हो ।
Read full story at source (ekantipur.com)