ट्वान्टी-२० विश्वकप : नेपालविरुद्ध इंग्ल्यान्डको ब्याटिङ
ekantipur.com · Sun Feb 08 09:19:47 GMT 2026
मुम्बई — नेपालले ट्वान्टी–२० विश्वकप क्रिकेटमा इंग्ल्यान्डविरुद्धको खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । इंग्ल्यान्डका कप्तान हृयारी ब्रुकले टस जितेपछि मुम्बईको वानखेडे क्रिकेट रंगशालामा पहिला ब्याटिङ गर्ने भएको हो ।
रोहित पौडेलको कप्तानीमा नेपालबाट कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुलशन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने खेलिरहेका छन् ।
Read full story at source (ekantipur.com)