एनकेएलमा जनकपुर र काठमाडौंको रवाफ
onlinekhabar.com · Thu Jan 23 17:13:43 GMT 2025
१० माघ, काठमाडौं । जनकपुर नाइट्स र काठमाडौं माभरिक्सले नेपाल कबड्डी लिग (एनकेएल) मा उत्कृष्ट प्रदर्शन कायमै राखेका छन् ।
बिहीबार जनकपुर र काठमाडौंले जित हात पार्दै आफ्नो रवाफ देखाएका छन् । लिगमा एक्लो अपराजित टिम जनकपुरको यो लगातार चौथो जित हो र काठमाडौंको तेस्रो जित हो ।
Read full story at source (onlinekhabar.com)